नोटिफाई नेपालLoading...


२८ असार, काठमाडौं । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार मनसुन ट्रफ नेपाल सदरमुकामभन्दा माथि र तराई क्षेत्र नजिक रहेकाले दिउँसोको तुलनामा रातिको समयमा…







२२ श्रावण , २,०८३