नोटिफाई नेपालLoading...


१५ भदौ, काठमाडौं । टोखाको चण्डेश्वरी दाफा खलःले सांस्कृतिक लाखे नाच प्रदर्शन गरी बाढीपिडितलाई सहयोग संकलन गरेको छ । हिजो टोखाको सांस्कृतिक पर्व रोपाइँ जात्रासँगै लाखे नाच लिएर टोखा नगर परिक्रमा गरी सहयोग रकम संकलन गरिएको थियो । संकलित रकम टोखा नगरपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको रोहबरमा गणना गरिएको चण्डेश्वरी दाफा खलःले जानकारी दिएको…
-1788334993.jpg)






१९ भदौ , २,०८३