नोटिफाई नेपालLoading...


६ असार, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले पाथीभरा केबलकार परियोजनाको अध्ययन कार्यदल बनाएकामा स्वागत गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णयको स्वागत गरेका हुन् । ‘मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको अध्ययन गर्न प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्वहाङ राईको संयोजकत्वमा गठित अध्ययन कार्यदलको निर्णयप्रति म…







२३ भदौ , २,०८३