पदमुक्त भए राखेपका १९ पदाधिकारी
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, ३:४० अपराह्न
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना बोर्ड सदस्यलाई पदमुक्त भएका जनाएको छ ।
पदमुक्त भएकामध्ये राखेपका उपाध्यक्ष ध्रुव आचार्यले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश­–२०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागु हुने गरी स्वतः पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारी...