नोटिफाई नेपालLoading...


केही दिनदेखि बन्द सडक र भन्सार प्रक्रिया आजैदेखि पुन: सुरु हुने सूचना पाएपछि सामान छुटाउन काठमाडौंबाट ठूलै संख्यामा व्यवसायी र चालक टिमुरे पुगेका थिए । रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा धेरै ट्रक बाढीले बगाएको अनुमान छ ।
-1788334993.jpg)






१९ भदौ , २,०८३