नोटिफाई नेपालLoading...


१७ जेठ, सर्खेत । डोल्पाकी शिक्षाकर्मी सोनाम भुट्टी गुरुङले कर्णालीका दुर्गम बस्ती अझै पनि राज्यको मूलधारबाट टाढा रहेको गुनासो गरेकी छन् । वीरेन्द्रनगरमा जारी कर्णाली छोरी सम्मेलनको ‘प्रेरणाको प्रतिविम्ब’ सत्रमा बोल्दै गुरुङले डोल्पा, मुगु र हुम्लाका हिमाली क्षेत्र राज्यले प्रदान गर्ने आधारभूत आवश्यकताबाट समेत वञ्चित भएको बताइन् । विद्यार्थीहरू वर्षको आधा समय मात्र विद्यालय जान…







२५ जेठ , २,०८३