नोटिफाई नेपालLoading...


२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले ई–पासपोर्ट खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको विषयलाई गम्भीर रूपमा लिन आग्रह गरे । सार्वजनिक लेखा समितिको दायित्व सार्वजनिक निकायको पारदर्शिता,…






-1759581450.jpg)
१ भदौ , २,०८३