नोटिफाई नेपालLoading...


काठमाडौं । पाँचौ संस्करणको ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा १७ फिल्म प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहितको झाँकी प्रस्तुत गरिएको थियो । मधेश प्रदेशको कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रम पनि आयोजना गरिएका थिए । आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको…








२५ बैशाख , २,०८३