नोटिफाई नेपालLoading...


रुसले युक्रेनका ब्ल्याक सागर क्षेत्रमा रहेका बन्दरगाहहरूमा आक्रमण तीव्र बनाएको छ। ओडेसा लगायतका मुख्य बन्दरगाहमा लगातार मिसाइल र ड्रोन प्रहार भइरहेका छन्। यी आक्रमणमा परेर बन्दरगाहमा कार्यरत कामदार र चालकहरू मारिएका छन्। जुलाई महिनामा मात्र रुसले नागरिक जहाज र बन्दरगाहमा दर्जनाैँ पटक आक्रमण गरेको छ। जुलाई १९ मा एउटा टर्किस मालवाहक जहाजमा तीन वटा रुसी…



-1786968071.jpeg)



२ भदौ , २,०८३