समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थाल्यो काम, ७६ लाख बचतकर्ताको ४६ अर्ब फिर्ता गर्न बाँकी
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, २:५० अपराह्न
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
मंगलबार विज्ञप्तिमा जारी गर्दै समितिले वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गरेको जानकारी दिँदै समस्याग्रस्त सहकारीहरूको करिब ७६ लाख बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता गर्न बाँकी रहेको जनाएको छ ।
'समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मिति २०८३ वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ। समस्याग्रस्त सहकारीहरूको करिब ७६ लाख बचतकर्ताको करिब...