सहकारी पीडितको बचत फिर्तामा सरकारको एक्सन- कहिले पाउलान् ७६ हजार जनाले ४६ अर्ब ?
Your ads here755 X 100

•
Byसुवास गोतामे
•
बुधबार, २३ बैशाख २०८३, ४:४२ अपराह्न
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरिएको छ ।
हालसम्म ४० जना बचतकर्तालाई कूल ७३ लाख रूपैयाँ फिर्ता गरिएको सरकारी तथ्यांक छ । तर, कर्जा असुली प्रभावकारी नभएसम्म सबै बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने स्पष्ट पारिएको छ ।
सरकारले पहिलोपटक चक्रीय कोषका लागि २५ करोड रूपैयाँ विनियोजन गरेको छ । यो रकम अनुदान नभई सापटीका रूपमा प्रयोग हुने व्यवस्था गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समितिले उक्त रकम सहकारीको खातामा ल...