नोटिफाई नेपालLoading...


काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर युट्युबमा सार्वजनिक गरेका छन् । योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन सम्भव भएको हो । यसको संकेत उनले गत महिनाको एक फोटोसुटमार्फत दिएका थिए । उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन्…





-1766933087.jpeg)

७ जेठ , २,०८३