नोटिफाई नेपालLoading...


१७ भदौ, सल्यान । सल्यानको शारदा नगरपालिका ३मा रहेको एमएम एकेडेमी प्रा.लि. ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । विद्यालयले संस्थागत सहयोगसँगै कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो। एमएम एकेडेमी प्रा.लि.बाट ३३ हजार ८ सय २० रुपैयाँ, शिक्षक…
-1788334993.jpg)






१९ भदौ , २,०८३