नोटिफाई नेपालLoading...


१९ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) आगामी जेठ २८ गतेदेखि खुल्ने भएको छ । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् अंकित मूल्य १ सयका दरले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको…








२२ जेठ , २,०८३