नोटिफाई नेपालLoading...


१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भेला बालुवाटारस्थित ओपेरा होटलमा हुने कोइरालाको सचिवालयले जानकारी दिएको छ । 'निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य, सांसद र पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ,' कोइरालाको सचिवालयले भनेको छ…








२२ जेठ , २,०८३