नोटिफाई नेपालLoading...


१८ जेठ, काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ब्रोडवे इन्फोसिसको सहकार्यमा ‘सफ्टवेरिका करियर फेयर’ तथा ‘होमकमिङ अलुम्नाई मिट’ सफलतापूर्वक आयोजना गरेको छ। विद्यार्थी, पूर्वविद्यार्थी, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्व, रोजगारदाता तथा अन्तर्राष्ट्रिय सहजकर्ताकोउल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम अवसर, इनोभेसन तथा नेपालको प्रविधि शिक्षाको भविष्यमा केन्द्रित रह्यो। कार्यक्रमले एआई एनालिटिक्स तथा उद्योग–केन्द्रित शिक्षामा संस्थाको बढ्दो…






२२ जेठ , २,०८३