एलिनाले गाएको ‘मेरो बैंशैले’बाट सब्रिनाको डेब्यु [भिडियो]
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १२:५९ अपराह्न
एलिना चौहानको स्वरमा नयाँ गीत ‘मेरो बैंशैले’ सार्वजनिक गरिएको छ। आइटम शैलीको यो गीतको भिडिओमा मोडल सब्रिना ढकालले मोडलिङ गरेकी छन्।
अस्ट्रियामा जन्मिएकी तथा नेपालमा विवाह गरेकी सब्रिनाले यो गीतमार्फत नेपाली संगीत क्षेत्रमा पहिलो पटक कदम राखेकी हुन्।
सब्रिनाले यसअघि बलिउडमा समेत केही काम गरिसकेकी छन्। उनले ‘मेरा नाम’ लगायतका हिन्दी गीतमा मोडलिङ गरेकी छन्।
सार्वजनिक ‘मेरो बैंशैले’ गीतमा शब्द, संगीत र एरेन्ज बादल थापाको छ भने मिक्सिङ र मास्टरिङको काम रवि सुनारले गरे...