नोटिफाई नेपालLoading...


३ असार, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालको विकास यात्रामा बंगलादेशका असल अभ्यासहरू उपयोगी हुन सक्ने बताएका छन् । नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानसँगको भेटमा उनले यस्तो बताएका हुन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै…







२६ भदौ , २,०८३