नोटिफाई नेपालLoading...


फेसबुकको कन्टेन्ट नीति अनुसार पशुप्राणीलाई हानी गर्ने, पिट्ने वा क्रूरता देखाउने फोटो भिडियोहरू राख्न पाइँदैन । फेसबुकले त्यस्ता कन्टेन्ट र त्यस्ता कन्टेन्ट हाल्ने अकाउन्टलाई आफ्नो नीति अनुसार कारवाही पनि गर्न सक्छ । तर, फेसबुकमै भाइरल हुने भूत चढेपछि कसको के लाग्छ ? अहिले धेरैजसो यही चक्करमा अनेक हर्कत गर्न थालेका छन् । तर, तिनीहरूले गर्ने…
.jpg)







१ जेठ , २,०८३