नोटिफाई नेपालLoading...


२३ फागुन, गोरखा । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । उनले ९० मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ तथा एमालवेका रामचन्द्र लामिछानेले ७ मत ल्याएका छन् ।…





-1766933087.jpeg)

७ जेठ , २,०८३