नोटिफाई नेपालLoading...


३ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जेठ १ गतेदेखि सुरु भएको क्याम्प ३ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्स्चेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न…







१ श्रावण , २,०८३