नोटिफाई नेपालLoading...


३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई सात हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार…
-1788334993.jpg)






१९ भदौ , २,०८३