नोटिफाई नेपालLoading...


२३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले एक–दुई हप्ताभित्रै बेरुजु फर्स्र्यौट गर्नेगरी स्पष्ट कार्यतालिका बनाउन आग्रह पनि गरे । समितिमा उजुरी प्राप्त भएका मात्रै नभई सार्वजनिक महत्वका अन्य विषयलाई पनि समितिले छलफलको विषयवकस्तु…






१ भदौ , २,०८३