नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन् । उनले स-साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए । सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको…



-1786968071.jpeg)



२ भदौ , २,०८३