नोटिफाई नेपालLoading...


राति पटक–पटक उठेर पिसाब फेर्न जानुपर्छ ? पिसाबको धार पहिलेभन्दा कमजोर भएको छ ? पिसाब गरिसकेपछि पनि अझै बाँकी भएजस्तो लाग्छ ? धेरै पुरुषले यस्ता समस्या भोगिरहेका हुन्छन् । बढ्दो उमेरसँगै देखापर्ने यस्तो समस्यलाई सामान्य भनेर बेवास्ता गर्छन् । तर यी लक्षणहरू प्रोस्टेट ग्रन्थी बढेको संकेत हुन सक्छन्। अध्ययनअनुसार ५० वर्ष पार गरेका विश्वभरका करिब…








१९ भदौ , २,०८३