नोटिफाई नेपालLoading...


लस एन्जलस । नेटफ्लिक्सले मे १८ देखि २४ सम्म प्लाटफर्ममा विश्वब्यापी हेरिएका फिल्मको सूची सार्वजनिक गरेको छ । उक्त अवधिमा सबैभन्दा धेरै हेरिएको फिल्म ‘द क्र्यास’ बनेको छ । यो फिल्म ४ करोड ३७ लाख घण्टाभन्दा बढी समय हेरिएको नेटफ्लिक्सले जनाएको छ । एक किशोरीले चलाएको कार दुर्घटनामा उनका प्रेमी र उनका साथीको मृत्यु भएपछि…








२६ जेठ , २,०८३