नोटिफाई नेपालLoading...



प्रहरीले लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कुमारीगालबाट ट्रामाडोल ७२,१०० क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोलुखुम्बुको सल्यान गाउँपालिका वडा नं ६ बस्ने २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा घर भएका २४ वर्षीय अनिल लामा रहेका छन्।
उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



-1786968071.jpeg)



२ भदौ , २,०८३