नोटिफाई नेपालLoading...


१५ चैत, सुनसरी । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै एमाले धरान नगर कमिटीले विनाशर्त रिहा गर्न माग गरेको छ । एमाले धरानले आज (आइतबार) धरान–१३ स्थित इलाका प्रशासन कार्यालयका प्रमुख फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका एमाले अध्यक्ष ओली र…








२३ भदौ , २,०८३