नोटिफाई नेपालLoading...


१४ असार, काठमाडौं । अब संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ? भनेर संसद्मै प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो प्रश्न उठाएका हुन् । प्रतिनिधिसभा नियमावललीको परिच्छेद ९ मा रहेको विषय पढेर सुनाए । जहाँ प्रधानमन्त्रीसँग प्रत्यक्षप्रश्नोत्तर सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषय छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा…






२८ असार , २,०८३