नोटिफाई नेपालLoading...



प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सल्लाहकार तथा सचिवालय टिम गठन गरेका छन्। साहको टिममा प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्।
त्यसैगरी मुख्यसचिवमा सुवास शर्मा, प्रशासन प्रमुखमा सुदीप ढकाल, सूचना तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालय प्रमुखमा प्रदीप परियार नियुक्त भएका छन्। व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा डीएसपी दिपेश बस्याललाई खटाइएकाे छ।
-1788334993.jpg)






१९ भदौ , २,०८३