नोटिफाई नेपालLoading...


हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाइन्छ । यसले स्तनपानलाई केवल व्यक्तिगत अभ्यास मात्र नभई भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र दिगो समाज निर्माणको आधारका रूपमा स्थापित गरेको छ । आमाको दूध नवजात शिशुको लागि प्रकृतिले प्रदान गरेको सबैभन्दा उत्कृष्ट, सुरक्षित र सम्पूर्ण आहार हो । जन्मेपछि आउने पहेंलो बाक्लो…






-1759581450.jpg)
१ भदौ , २,०८३