नोटिफाई नेपालLoading...


६ असार, काडमाढौं । सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगरइ गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको…







२३ भदौ , २,०८३