Notify NepalLoading...

2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोलनमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
समाजसेवी कृषि बंगुर पालन 10 बर्षे अनुभव विभिन्न संस्थामा अध्यक्ष भई काम गरेको
Search and compare candidates across Nepal by province, district, and party.
Explore party leadership, ideology, manifesto, and candidate lists.
Return to the main Election Hub to explore parties, candidates, and key election information for Nepal's 2082 general elections.