नोटिफाई नेपालLoading...






.jpg&w=3840&q=75)

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई धानबाली नकाट्न र खेतबारीमा जमेको पानी निकास गर्न आग्रह गरेको छ । विभागले धानबाली, फलफूलका बगैँचा, नर्सरी, तरकारी तथा उखुबाली लगाइएका जमिनमा पानी जम्न नदिन आवश्यक निकासको व्यवस्था गर्न किसानलाई अनुरोध गरेको हो । विकसित भइरहेको चक्रवातका कारण मौसममा आएको फेरबदललाई ध्यानमा राख्दै विभागले वर्षातको […]

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा मौन प्रदर्शन गरेका छन् । सरकारले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकारमा भय र त्रासको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने गतिविधिको विरोध गर्दै […]






कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भाग हिमपात भएको हो । डोल्पाको शे फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिका […]
-1733711950.jpg&w=3840&q=75)

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि मोटरको प्रयोग गरेर पानी निकाल्ने प्रयास भइरहेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने तालिका रहे पनि वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । आजै अपराह्न ५ बजे विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच अर्को खेल हुने […]

-1735361031.jpg&w=3840&q=75)
