नोटिफाई नेपालLoading...









धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ। मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ । तिहार नजिकिएसँगै मादलको माग बढ्ने […]







.jpg&w=3840&q=75)
-1718179249.webp&w=3840&q=75)


गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा […]