Notify NepalNOTIFY NEPAL
Wed, 18 Mar 2026, 10:10:34 AM
Loading...

Male , 34 years old, candidacy : House of Representatives
मैले गंगोल नेशनल अर्गनाइजेशनको चुनाव चिन्ह कुखुराको भालेमा भोट दिएर जनताले जिताउनु भयो भने म जनताकको आवश्यक अनुसारको विकाश म १००% गर्ने छु। र संसदको रोष्ट्रमबाट मंगोल नेशनल अर्गनाइजेशनको नाम संसारकै ईतिहासमा लेख्ने छ। सम्पुर्णलाई भोट खुकुराको भाले हाल्नु भनेर अनुरोध गर्दछु।
क.अध्यक्ष-मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सथा धादिङ २०७५२०७७ ख. बागमती प्रदेश सदस्य- मंगोल नेशनल अर्गनाइजेशन बागमती प्रदेश समाज २०७७-२०८० केन्द्रिय सदस्य-मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य २०८०-२०८२
Search and compare candidates across Nepal by province, district, and party.
Explore party leadership, ideology, manifesto, and candidate lists.
Return to the main Election Hub to explore parties, candidates, and key election information for Nepal's 2082 general elections.