राष्ट्रिय कृषि नीति, २०८३: एक समीक्षा!
नेपाली कृषिको भविष्य केवल उत्पादन बढाउने वा निर्यात विस्तार गर्ने प्रश्न मात्र होइन; कसका लागि उत्पादन गर्ने? उत्पादनका साधनमाथि कसको नियन्त्रण हुने? र कृषि प्रणालीलाई कति दिगो बनाउने? भन्ने प्रश्नहरूको व्यावहारिक उत्तर दिनुमा निर्भर छ।