मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ । नत्र मौद्रिक नीति काम नलाग्ने हुन्छ । बजेटले स्पिल ओभर इफेक्ट लिएर आउँछ । कतै पट्टी कन्ट्रक्सन रहेछ भने त्यहाँनेर मौद्रिक नीतिले फिल इन द ग्याप्स गरेर जानुपर्ने हुन्छ । कहीँ बढ्ता उत्साही भएर गएको परिस्थिति भए त्यसलाई कन्ट्रक्सनमा ल्याउन मौद्रिक नीतिले बल गर्नुपर्ने भएकाले […]