श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल एउटा पर्व होइन, विभिन्न सांस्कृतिक परम्परा र लोककथासँग जोडिएको विशेष दिन हो। यस दिन राक्षसको आकृति बनाएर दोबाटोमा लगेर जलाउनेदेखि विभिन्न स्थानमा लाखे नाच निकाल्नेसम्मका परम्परा देख्न पाइन्छ। यही दिनदेखि सुरु हुने लाखे नाच इन्द्रजात्राको अन्तिम दिनसम्म चल्ने गर्छ। नेपाल मण्डलका काठमाडौं, पाटन, भक्तपुर, बनेपा, […]