नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ, मासुमासु भने पनि खान मीठो त झोल हुन्छ।
नमिलौँ भन्ने कसलाई होला र एक आपसमा, बीउ धेरै चाहिँदैन मात्र बिचमा एक पोल हुन्छ।...