काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई आईसीसीले कारबाही गरेको छ । नेपालका रोहित र यूएईका अदीब उसमानी र खुजाइमा तनवीरलाई आईसीसीले लेभल-१ अन्तर्गत कारबाही गरेको हो । आईसीसीले रोहित र अदीबलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ । यस्तै, तनवीरलाई १० प्रतिशत […]