काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६ अगष्ट १९ तारिख। साउन शुक्ल पक्षको सप्तमी तिथि । तुलसीदास जयन्ती, विश्व फोटोग्राफी दिवस र राष्ट्रिय सूचना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित […]