सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
भक्तपुर, असार ६ । सिथि नखःको अवसरमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भक्तपुर नगरको ऐतिहासिक सम्पदा कालदह क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्था समुदायमा आधारित भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। उनले लोकेश्वर साकोसले स्थापनाकालदेखि वित्तीय कारोबारसँगै स्वास्थ्य शिविर, सीपमूलक तालिम, सांस्कृतिक […]