बुटवलमा 'पल्सर आरपीएम' सम्पन्न
अन्नपूर्ण पोस्टअसोज २०, २०८३ मंगलबार २०:३७:३०
बुटवल : युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहेका थिए। पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको स्टन्ट प्रदर्शनले कार्यक्रमको ऊर्