आज आइतबारको राशिफल
काठमाडौँ, असोज १८ । आज २०८३ असोज १८ गते आइतबार, तद्अनुसार ४ अक्टोबर २०२६, नेपाल संवत् ११४६ ञंलागा अष्टमी, आज असोज कृष्ण अष्टमी, परिधि कौलव पुनर्वसु, जितिया पर्व, नवमी श्राद्ध, विश्व पशु दिवस । आजको दिन १२ वटै राशिका लागि कस्तो रहने छ ? काम, व्यापार, प्रेम, धन र स्वास्थ्यका क्षेत्रमा के–कस्ता संकेत छन्, पढौँ । […]