इतिहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ। नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो! बालेनमा त्यसको छनक देखिन थालेको भान हुन्छ।

उनले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरे।