चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, ११:५७ पूर्वाह्न
काठमाडौँ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् ।
उक्त प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । युनानमा परम्परागत उत्सव मनाउने गरिन्छ ।