नोटिफाई नेपालLoading...



काठमाडौं—नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ। स्रोतका अनुसार राष्ट्रपति कार्यालयले साेही समयका लागि ९ बजेको तयारी गरेको छ। कांग्रेका १३ नेताले शुक्रबार बिहान मन्त्री पदकाे सपथ लिने छन्।
कसले पाए कुन जिम्मेवारी ?
यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।








२१ बैशाख , २,०८३