नोटिफाई नेपालLoading...

![]()
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।








२१ बैशाख , २,०८३