बुटवलको अत्याधुनिक बधशाला अलपत्र, करोडौंको लगानी खेर
Your ads here755 X 100

लुम्बिनी– बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच पशु बधशाला सञ्चालन