जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री पौडेल
Your ads here755 X 100

काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै